प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद बैठक
onlinekhabar.com · Thu Jul 30 04:43:42 GMT 2026

१४ साउन, काठमाडौं । सुरक्षा परिषदको बैठक आज बस्दैछ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले आज बैठक बोलाएका हुन् ।
बैठक आज बिहान साढे ११ बजे बस्ने छ । सो बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षा अवस्थाबारे छलफल हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)