डान्स क्लबमा कुटपिट गरी भारतीय नागरिकलाई बढी बिल तिराउने दुई जना पक्राउ
annapurnapost.com · Thu Jul 30 04:50:26 GMT 2026

काठमाडौं : विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)