राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
nepalviews.com · Thu Jul 30 04:56:02 GMT 2026

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो।
बैठकमा पछिल्लो समय विकसित राष्ट्रिय सुरक्षा अवस्था, समसामयिक राजनीतिक तथा सुरक्षा चुनौतीलगायत विषयमा छलफल हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)