प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक
clickmandu.com · Thu Jul 30 04:56:22 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) ले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।
बैठकमा सुनसरी लगायत देशका विभिन्न भागमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)