जेलेन्स्कीले रुसले ‘ठूलो आक्रमण गर्दै छ’ भनेलगत्तै ब्यालिस्टिक मिसाइल प्रहार
barnanmedia.com · Thu Jul 30 04:43:19 GMT 2026

काठमाडौं । रुसले किभसहित युक्रेनका अरू सहरतर्फ मिसाइल प्रहार गरेको युक्रेनी वायुसेनाले बिहीबार बिहान जनाएको छ । यो आक्रमण युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि भएको सीएनएनले जनाएको छ ।
जेलेन्स्कीले रुसले देशका सबै क्षेत्रमा ठूलो आक्रमण गर्ने तयारी गरिरहेको आफ्नो वायुसेनाबाट सूचना प्राप्त भएको जानकारी दिएको केही घण्टामै यो आक्रमण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)