राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
nepallive.com · Thu Jul 30 04:57:56 GMT 2026

काठमाडौँ – राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)