मंगलबहादुर शाही : कर्णालीका सरप्राईज मुख्यमन्त्री
onlinekhabar.com · Thu Jul 30 05:05:23 GMT 2026

१४ साउन, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष बुधबार पद तथा गोपनीयताको शपथ लिए का छन् ।
शपथ लिइरहँदा उनी केही भावक देखिए । यहाँको राजनीतिक घटनाक्रम जसरी विकसित भयो, र उनले मुख्यमन्त्री बन्ने अवसर पाए, त्यसलाई हेर्दा शाही भावक देखिनु स्वभाविक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)