सुनसरी घटनाको प्रभाव: तराईका जिल्लामा सुरक्षा चुनौती
kendrabindu.com · Thu Jul 30 05:15:09 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्जमा भएको घटनापछि त्यसको असर तराईका केही जिल्लामा पनि परेको छ । यहीकारण सुरक्षा सतर्कता अप्नाएको छ ।
मोरङमा समेत पर्न सक्ने जोखिमलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ। देवानगन्ज प्रकरणका कारण सामाजिक तथा धार्मिक सद्भावमा पर्न सक्ने सम्भावित नकारात्मक प्रभाव न्यूनीकरण गर्दै मोरङमा शान्ति सुव्यवस्था र धार्मिक सहिष्णुता कायम राख्न प्रशासनले अग्रसरता लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)