इरानमाथि अमेरिका–साउदीको अहिलेसम्मकै ठूलो आक्रमण
bishowkhabar.com · Thu Jul 30 05:16:55 GMT 2026

वासिङ्टन डीसी– इरानले अमेरिकी सेनामाथि गरेको ‘सरप्राइज’ क्षेप्यास्त्र आक्रमणपछि अमेरिका र साउदी अरबले इरानसँग सम्बद्ध सैन्य लक्ष्यहरूमा शक्तिशाली जवाफी कारबाही गरेका छन् ।
अमेरिकी सेन्ट्रल कमाण्डले इराकमा रहेका इरान समर्थित मिलिसिया समूह र सैन्य संरचनाहरूलाई निशाना बनाइएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)