सुनको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
kendrabindu.com · Thu Jul 30 05:23:43 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको भाउ घटेको छ । बुधबारको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । यस्तै, चाँदी १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३१० कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)