रास्वपा बैठकमा रविको सन्देशः पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन चाँडै हुँदैन
nepalpress.com · Thu Jul 30 05:25:40 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यमा तत्काल मनोनयन नगर्ने भएका छन् ।
हिजो बसेको केन्द्रीय समितिको बैठकमा उनले मनोनयनमा आफूले हतार नगर्ने स्पष्ट शब्दमा बताए । रास्वपाको संशोधित विधानले १२ जना पदाधिकारी र ५१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)