प्रतिनिधि सभा बैठक [लाइभ]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। गत असार ३१ गतेपछि पहिलो पटक बैठक बसिरहेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै, सभामुख डीपी अर्यालले प्रतिनिधि सभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)