बुटवलमा नागरिक समाजको सद्भाव र्याली
onlinekhabar.com · Thu Jul 30 05:24:52 GMT 2026

१४ साउन, बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी बुटवलमा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली निकालिएको छ ।
सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटवलको पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म र्याली निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)