स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
clickmandu.com · Thu Jul 30 05:29:35 GMT 2026

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त भएका छन् ।
स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले प्याकुरेललाई बिमा बोर्डको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्तिपछि डा प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)