एमालेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
ratopati.com · Thu Jul 30 05:37:45 GMT 2026

काठमाडौँ । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)