सुनको मूल्य प्रतितोला रु. ८०० बढ्यो
corporatenepal.com · Thu Jul 30 05:31:06 GMT 2026

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु. ८०० बढ्दा चाँदीको मूल्य रु. १० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३१० निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)