फिफा अध्यक्षको विवादास्पद प्रस्ताव : समर्थन गरे ४ करोड डलर !
ratopati.com · Thu Jul 30 05:45:00 GMT 2026
जुरिच । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सबै २११ सदस्य संघहरूलाई पत्र लेख्दै प्रमुख प्रतियोगिताहरूको सेयर बेच्ने आफ्नो विवादास्पद योजनालाई समर्थन गरेमा उनीहरूले ४ करोड डलर पाउने बताएका छन्।
फुटबल संघहरूले सुरुवाती २ करोड डलर प्राप्त गर्न चाहेमा इन्फान्टिनोले उनको योजना स्वीकार गर्न सेप्टेम्बर १९ सम्मको समयसीमा तोकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)