प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध
annapurnapost.com · Thu Jul 30 05:39:06 GMT 2026

काठमाडौं : प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जनाएका छन्। बिहीबार बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन्।
विरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले प्रमुख विपक्षी दल नेपाली कांग्रेस सांसद बास्ना थापालाई आफ्नो भनाइ राख्न समयमा दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)