स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. प्याकुरेल नियुक्त
baahrakhari.com · Thu Jul 30 05:43:13 GMT 2026

काठमाडौं । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ लिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीबार (साउन १४) स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा डा. प्याकुरेलले शपथ लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)