रसुवाका वाइवाले चुमे सगरमाथा
newsofnepal.com · Thu Jul 30 05:48:48 GMT 2026

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ बोकेझुन्डा निवासी भोला वाइवाले गत जेठमा विश्वको सर्वाेच्च शिखर सगरमाथा चुम्न सफल भए । उनी भन्छन्, ‘आँट र भरोसाले सगरमाथाको चुचुरोमा पु¥यायो ।’
२०५१ सालमा बुबा तार लामा वाइवा र आमा मेन्दो साङ्बो तामाङको कोखबाट जन्मिएका उनी बुझ्ने भएपछि रसुवा मावि, धुन्चेमा पढ्न जान थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)