शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम
rajdhanidaily.com · Thu Jul 30 05:57:40 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका करिब १४०० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)