सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन : आरेन राई
ratopati.com · Thu Jul 30 06:00:09 GMT 2026

काठमाडौँ । श्रम संस्कृतिका सांसद आरेन राईले देश सङ्कटमा परेको बेला सरकार नदेखिएको तथा बेखवर भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरी लगायतका जिल्लामा तनावको अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि सरकार बेखबरजस्तै भएकाले अव सरकार बाहिर निस्कनुपर्ने बताए ।
‘देशमा हिंसा हुने अवस्था छ । तर सरकार बेखवर छ तर अब निस्कनुपर्छ दूरबिन लगाएर हेरेर भित्रबाट ठिक छ भनेर हेरर हुँदैन’, उनले भने, ‘सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन ।’ राईले
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)