संसदमा खुश्बु ओलीको प्रश्न- ‘प्रधानमन्त्री कुन खोपीमा बसिरहनुभएको छ ?’
kendrabindu.com · Thu Jul 30 06:01:43 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सुनसरीमा भएको घटनाको वास्तविकताबारे बोल्न ठूला राजनीतिक दलहरू डराइरहेको आरोप लगाएकी छन्।
उनले बिहीबार संसद् बैठकमा आफ्नो धारणा राख्दै हिन्दुधर्मावलम्बीमाथि भइरहेको दुर्व्यवहार र हिंसाका घटनाबारे प्रमुख दलहरूले स्पष्ट धारणा सार्वजनिक गर्न हिचकिचाइरहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)