प्रभु बैंकको २ अर्ब सम्पत्ति बिक्री विवाद : स्वार्थ समूहको दबाबपछि सीबीओ सरुवा
bishowkhabar.com · Thu Jul 30 05:59:11 GMT 2026

काठमाडौं– प्रभु बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रमेश कुमार श्रेष्ठलाई धनगढी सरुवा गरिएको छ ।
बैंकको वरिष्ठ व्यवस्थापकीय पद सम्हालिरहेका श्रेष्ठको जिम्मेवारी एकाएक घटाएर सीबीसीओ बनाइँदै अपायकमा सरुवा गरिएपछि बैंकभित्र र सरोकारवालाहरूबीच नेतृत्वमाथि गम्भीर आशंका र शंका उत्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)