एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
kendrabindu.com · Thu Jul 30 06:07:43 GMT 2026

काठमाडौं । नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले सुनसरी घटना राज्यको असफलता भएको टिप्पणी गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)