हलिउड स्टार लिओनार्दो डिकाप्रियोको नेपालसँगको विशेष सम्बन्ध, जसले बचाउन मद्दत गर्यो पाटेबाघ
barnanmedia.com · Thu Jul 30 05:58:14 GMT 2026

काठमाडौं — हलिउड अभिनेता तथा वातावरण संरक्षण अभियन्ता लिओनार्दो डिकाप्रियो को नेपालसँगको सम्बन्ध चलचित्रभन्दा बाहिर पनि गहिरो छ। उनले विगत डेढ दशकदेखि नेपालको वन्यजन्तु संरक्षण, विशेषगरी पाटेबाघ जोगाउने अभियानमा आर्थिक सहयोग र अन्तर्राष्ट्रिय वकालत गर्दै आएका छन्।
सन् २०१० मा डिकाप्रियो WWF को Save Tigers Now अभियानअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका थिए। त्यहाँ उनले बाघ संरक्षणका चुनौती, चोरी–शिकारी नियन्त्रणका प्रयास र स्थानीय समुदायको भूमिकाबारे प्रत्यक्ष जानकारी लिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)