कप्तानगञ्ज घटनाबारे प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउनुपर्छ -गोपाल शर्मा
kendrabindu.com · Thu Jul 30 06:13:49 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति नसच्याएसम्म आफ्नो दलको विरोध जारी रहने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीले संसद्को मर्यादा कायम गर्न नसकेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)