‘नागरिकको मृत्युमा सरकार किन मौन ?’ वासना थापा, सांसद
kalakarmi.com · Thu Jul 30 06:11:11 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसकी सांसद वासना थापाले प्रतिनिधिसभाको बिहीवाको बैठकमा सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको घटनाबारे सरकारसँग जवाफ माग गर्दै निष्पक्ष छानबिनको माग गरेकी छिन् । सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन् ।
सांसद थापाले नेपालको विविधताभित्रको एकता राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै कुनै पनि वहानामा साम्प्रदायिक द्वन्द फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिको आक्रमण भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)