सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
nepallive.com · Thu Jul 30 06:09:22 GMT 2026

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा आठ सय रुपैयाँले बढेर रु दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)