रविको प्रशंसा गर्दै संसदमा आरेनले भने– देश चलाउन नसके बालेनले हात उठाए हुन्छ !
lokaantar.com

श्रम संस्कृति पार्टीका सचेतक आरेन राईले देश चलाउन नसके हात उठाउन प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा राईले देशमा घटना भइरहेको समयमा प्रधानमन्त्री नदेखिएको भन्दै काम गर्न नसके हात उठाउन सुझाव दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)