उदयपुरमा जङ्गली हात्तीले ६ घर भत्कायो
nepalnews.com · Mon Jun 29 00:59:16 GMT 2026

गाईघाट (उदयपुर)। चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ।
कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)