दुई दिनपछि ओपीडी सेवा सञ्चालन हुँदा टिचिङ अस्पतालमा सेवाग्राहीको भीड (तस्बिरहरू)
ratopati.com · Thu Jul 30 06:19:52 GMT 2026

काठमाडौँ । दुई दिनपछि ओपीडी सेवा सञ्चालन हुँदा महाराजगन्ज स्थित टिचिङ अस्पतालमा सेवाग्राहीको भीड लागेको छ ।
चिकित्सकको आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अस्पतालमा ओपीडी सेवा बन्द भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)