धितोपत्र दोस्रो बजारमा एनआरएनको लगानी खुल्ला गर्ने विषयमा सेबोनमा छलफल
corporatenepal.com · Thu Jul 30 06:14:54 GMT 2026

काठमाडौं । धितोपत्र बजारमा गैरआवासीयलाई लगानी खुल्ला गर्ने विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन) र गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिबीच बुधबार छलफल छ ।
पूँजी बजारमा गैरआवासीय नेपालीको सहभागिता गर्ने विषयमा छलफल गर्न बोलाइएको बैठकमा गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउने, पूर्वाधार विकासका लागि लगानी जुटाउने तथा आवश्यक कानुनी सुधारबारे विचार–विमर्श गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)