सम्पत्ति छानबिन आयोगविरुद्धको रिटको सुनुवाइ स्थगित, अब अर्को हप्ता हुने
lokaantar.com

सर्वोच्च अदालतमा सम्पत्ति छानबिन आयोगविरुद्ध दायर गरिएका रिट निवेदनहरूको सुनुवाइ स्थगित भएको छ ।
विपक्षी सम्पत्ति आयोगका तर्फबाट लिखित जवाफ प्राप्त नभएका कारण बिहीबारका लागि तय भएको सुनुवाइ स्थगित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)