''सरकार अन्धकारमा बसेर दुरबिन लगाएर देश हेर्दै छ''
barnanmedia.com · Thu Jul 30 06:14:38 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न नमिल्ने बताएका छन्।
आजको संसद् बैठकमा आफ्ना धारणा राख्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ १७ गते राष्ट्रियताको विषयमा दिएको अभिव्यक्ति नसच्याउन जिद्दी गरिरहेको भन्दै उनले प्रधानमन्त्रीलाई जिद्दी नगर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)