स्वास्थ्य र गृहको तानातानमा सांसद पन्तको प्रश्न– यो सरकारलाई जनताले कसरी विश्वास गर्ने ?
ratopati.com · Thu Jul 30 06:26:22 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले वीरगन्जस्थित नारायणी अस्पतालमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई सम्हाल्न सरकार असफल भएको भन्दै आलोचना गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा सांसद पन्तले सरकारको समन्वय अभाव र गैरजिम्मेवारीपनलाई लिएर ‘सरकारलाई कसरी विश्वास गर्ने ?’ भन्दै गम्भीर प्रश्न उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)