सुरू भयो राष्ट्रिय सुरक्षा परिषदको बैठक
setopati.com · Thu Jul 30 06:31:00 GMT 2026

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरू भएको छ।
बिहीबार मध्यान्ह १२ बजेदेखि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)