कांग्रेसको प्रश्न - नागरिकको ज्यान जाँदा प्रधानमन्त्री किन मौन ? [भिडियो]
hamrakura.com · Thu Jul 30 00:00:00 GMT 2026
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारसँग जवाफ माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले घटनाप्रति दुःख व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। उनले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)