सिंहदरबारमा सुरु भयो राष्ट्रिय सुरक्षा परिषद्को बैठक
ratopati.com · Thu Jul 30 06:34:38 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । केहीबेर अघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री सुरक्षा परिषद्को समेत अध्यक्ष हुने भएकाले प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)