देश चलाउन नसक्ने भए हात ठडाए हुन्छ, जनतालाई टुहुरो बनाउन पाइन्न : आरेन राई
nagariknews.nagariknetwork.com · Thu Jul 30 06:28:13 GMT 2026

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह गम्भीर नदेखिएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)