प्रधानमन्त्रीलाई आरेन राईको चुनौती- देश चलाउन नसक्ने हो भने हात ठडाए हुन्छ
setopati.com · Thu Jul 30 06:40:03 GMT 2026

प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहलाई देश चलाउन नसक्ने भए हात उठाउन आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सरकार काम बिगार्नुको सट्टा सक्दिनँ भन्न पनि पाइने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)