संसदमा प्रतिपक्षीले सोधे ‘सरकार कहाँ छ ?’
khabarhub.com · Thu Jul 30 06:34:41 GMT 2026

काठमाडौं – प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले सरकार कहाँ छ भन्ने प्रश्न उठाएका छन् । संसदमा बोल्ने क्रममा उनीहरूले पछिल्लो समयमा सुनसरीमा देखिएको घट्नामा सरकारको भूमिकाको विषय उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)