सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक
lokaantar.com

राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुरू भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि परिषद्को बैठक शुरू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)