राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
canadanepal.com · Thu Jul 30 06:36:05 GMT 2026

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ।
बैठकमा देशको समग्र सुरक्षा अवस्था, पछिल्लो विकसित समसामयिक परिस्थिति तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित नीतिगत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)