स्वास्थ्य बीमालाई स्वास्थ्य क्षेत्र सुधारको ‘मियो’ बनाउने नवनियुक्त अध्यक्ष डा. प्याकुरेलको प्रतिबद्धता
swasthyakhabar.com · Thu Jul 30 06:38:20 GMT 2026

काठमाडौं- स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष डा. सुवास प्याकुरेलले स्वास्थ्य क्षेत्रलाई बिरामी तथा नागरिक केन्द्रित बनाउन स्वास्थ्य बीमाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
अध्यक्षको जिम्मेवारी सम्हाल्दै डा. प्याकुरेलले स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न नियामक निकायलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि स्वास्थ्य बीमाले ‘मियो’का रूपमा काम गर्न सक्ने धारणा व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)