सुनसरी घटनालाई लिएर संसद्मा सरकारको चर्को आलोचना : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
ratopati.com · Thu Jul 30 06:53:07 GMT 2026

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलका सांसदहरूले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र प्रधानमन्त्री तथा गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)