पाकिस्तानको प्रहरी चौकीमा आक्रमण हुँदा ९ प्रहरीसहित २४ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Thu Jul 30 06:46:26 GMT 2026

उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ।
सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)