लामो समयपछि प्रतिनिधिसभा बैठकमा प्रचण्डको उपस्थिति
himalpress.com · Thu Jul 30 06:55:52 GMT 2026

काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयपछि प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।
पहिलो अधिवेशन तथा चालु अधिवेशनका ४१ बैठकमध्ये अधिकांशमा अनुपस्थित रहेका प्रचण्ड बिहीबारको बैठकमा सहभागी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)