सांसद यादवको प्रश्न –प्रधानमन्त्रीको जिम्मेवारी फेसबुक स्टाटस लेखेर मात्र पूरा हुन्छ ?
nepallive.com · Thu Jul 30 06:53:17 GMT 2026

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरीको कप्तानगञ्जमा भएको दुःखद घटनालाई लिएर सरकारको आलोचना गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा सांसद यादवले नागरिकको ज्यान जाने गरी भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)