विपक्षी दलहरूलाई यज्ञमणिको जवाफ : सरकार मल्हमपट्टी गर्दैछ
onlinekhabar.com · Thu Jul 30 07:00:14 GMT 2026

१४ साउन, काठमाडौं । सुनसरी घटनाको सन्दर्भमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको सक्रियता खोजेका छन् । यस सन्दर्भमा उनीहरूले ‘सरकार कहाँ छ ?’ भनेर प्रश्न गरे ।
विपक्षी तर्फबाट आएका यस्ता प्रश्नको जवाफ संसद्भित्रै सत्तारुढ दल रास्वपाका कतिपय सांसदहरूले दिएका छन् । रास्वपाका सांसद यज्ञमणि न्यौपानेले सरकारले काम गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)